काठमाडौं । नेपाल लाईफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविण रमण पराजुली नियुक्त भएका छन् । नेपाल लाइफले पराजुलीलाई सिनियर डीसीईओमा आइबार नियुक्त गरेको हो । पराजुलीले आज देखि नै सिनियर डिसिओको कार्यभार सम्हालेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओ पदबाट गत साता बाहिरिएका थिए । रिलायन्स लाइफले