अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

आजदेखि मध्य भोटेकोशीको आईपीओ पुनः बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमो आजदेखि पुन आवेदन दिन सकिने भएको छ ।कोरोना भाइरस संक्रमण नियन्यत्रका लागि लकडाउन भएको कारण स्थगित भएको आईपिओमा आजबाटप फेरी आवेदन दिन सकिने भएको हो । बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि कम्पनिले प्रतिशेयर १०० रुपैयाँ अंकितमुल्यका ६० लाख कित्तँ साधारण