काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शुक्रबार मन्त्रीपरिष पुर्नगठन गरेका छन । प्रधानमन्त्री ओलीले २० सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई ११ मन्त्री दिएर सरकारमा ल्याएका छन । जवकी १२१ सांसद रहेको आफ्नै पार्टीै एमालेलाई भने आफुसहित १४ मन्त्री पाएका छन । प्रधानमन्त्रीले आफुसहित २५ सदस्यीय सारधी बनाएका छन