काठमाडौं । बुधबार थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ । नेपालमा कोरोनाभाइरसका ४ हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर