१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

जनउत्थान सामुदायिक लघुवित्तको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २.६० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनिले बैशाख ३० गते साधारण सभा गर्न भोलिबाट बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनिले मात्र लाभांश पाउनेछन् । लघुवित्तले गएको आर्थिक वर्षको मुनाफाबाट ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४