अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

लोक सेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगल आयोगले ५ सय १३ जना शाखा अधिकृतलागि दरखास्त आह्वान गरेको छ । गोरखा पत्रमा सूचना प्रकाशित गर्दै आयोगले अप्राविधिक तर्फको शाखा अधिकृतमा दरखास्त आव्हान गरेको हो । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी ५