४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एसियन लाइफको साधारणसभा पुस ४ गते, बुक क्लोज कहिले?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा पुस ४ गते हुने भएको छ । कम्पनीले आगामी पुस ४ गते शनिबार होटल पूजन वीरगञ्जमा ११ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई दिने लाभांश भने प्रस्ताव गरेको