काठमाडौं । आज असार ३१ गते अथार्त आर्थिक वर्ष २०७६/०७७ को अन्तिम दिन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकै दिन सुन तोलामा ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला