अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सिभिल बैंकले आज ३७ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले सोमवार देशभरिका ३७ बढि शाखा खुला गर्ने जनाएको छ ।