काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए। संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। योसँगै नेपालमा संक्रमितको आधिकारिक संख्या ३२ पुगेको छ। उदयपुरका थप ८ मा पनि