काठमाडौँ । २०७६ को मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरको छ । गुठिको आइतबार बसेको साधारण सभा बैठकले महारानीका लेखक बानियाँलाई २०७६ को मदन पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् । यस अघि २०७५ सालको मदन पुरस्कार रणहार कृतिका लागि सर्जक