अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

विजय शाह भन्छन् ‘यो विपत्तीमा डिजिटाइजेसन मार्फत घरबाटै बिमा गराउने उचित समय हो’

कोरोना भाइरसका कारण आज देश लक डाउन भएको १६ औं दिन पुगेको छ । मुलुक ठप्यै छ । सरकारले अत्यआवश्यक काम बाहेक घरमै बस्न सबै नागरिकलाई सचेत गराएको छ । देशको आर्थिक क्षेत्र प्यारलाइज अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारणको अत्यआवश्यक भित्र पर्ने बिमा क्षेत्र पनि अहिले प्रभावित बनेको