अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

एनसेललाई १८ अर्व भुत्तानी गर्न लेखा समितिको निर्देशन

काठमाडौं । एनसेलले पुँजीगत लाभकर वापतको वक्यौता रकम नबुझाउँदासम्म १८०० ब्यान्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी नदिन सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार बसेको बैठकमा सभापति भरतकुमार शाहले एनसेलले बुझाउनु पर्ने पुँजीगत लाभकरको सम्पूर्ण रकम नबुझाएसम्म फ्रिक्वेन्सी नदिने निर्देशन दिएका छन् । कुल २२ अर्ब ४४ करोड ९७ लाख ९