काठमाडौं ।भारतले लिपुलेकमा सडक निर्माण गरेकोबारे सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यको आपत्ति जनाएका हुन् । विज्ञतिप्मा कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरेर