३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो। अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको