काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको अनुगमनबाट थाहा भएको जनाएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा एक हजार २५० जनाको क्षमता रहेकोमा तीन हजार १६४ कैदीबन्दी रहेकाले खानेपानी, शौचालय तथा सरसफाइ र सामाजिक दूरी कायम गर्न समस्या देखिएको उल्लेख