२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

वैशाख २५ सम्म सेयर कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से)ले वैशाख २५ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। नेप्सेको आज बसेको सञ्चालक समितिको बैठकले सरकारले घोषणा गरेको लकडाउन अवधिमा सेयर कारोबार स्थगित गरेको हो। सरकारले आइतबार वैशाख २५ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा गरेको छ। सरकारले घोषणा गरेको लकडाउनको समयसम्म लगानीकर्ता,