काठमाडौं । एनसेलले प्रिपेड सेवा प्राप्त गरेका ग्राहकलाई ब्यालेन्स जीरो हुँदा पनि कुराकानी हुने सुविधा ल्याएको छ । एनसेलले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क पाँच रुपैयाँ पछि तिर्न सक्नेछन् । योजना अन्तर्गत पाँच रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस