२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

धादिङमा एक जनामा र्‍यापिड टेस्ट गर्दा देखायो कोरोना पोजेटिभ

काठमाडौं । धादिङमा एक जना युवामा कोरोनाको लक्षण देखा परेको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा २७ वर्षीय एक युवामा पोजेटिभ देखिएको हो । दक्षिण कोरियाबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनको मंगलबार आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना पोेजेटिभ