काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा हिमालयन बैंकले मंगलवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।