२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनका लागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता