काठमाडौं । मलाई आशा छ कि सबैजना घर भित्र र सुरक्षित हुनुहुन्छ । यी असाधारण समयमा तपाईंहरुको भलाई सबैभन्दा महत्वपूर्ण कुरा हो । सेल्फआइसोलेसनमा बसेर लकडाउनलाई कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी छ । यस परिक्षणको समयमा हामी सबै राष्ट्रको रक्षाका लागि एकजुट हुनु आवश्यक छ । यो विश्वव्यापी संकट हो