२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

मेगा बैंकले बुधवार ५६ शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा मेगा बैंकले बुधवारं देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । बैंकले बुधवार देशभरिका ५६ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।