१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

अर्थसचिव डा. खनालको पदावधी बुधबार सकिदैं बन्लान त राष्ट्र बैंकको गभर्नर ?

काठमाडौं । अर्थ सचिव डा. राजन खनाल बुधबार सरकारी सेवाबाट अवकास हुँदैछन । सन् १९९३ बाट सरकारी सेवामा प्रवेश गरेका खनाल बुधबार अवकाश हुन लागेका हुन । भावी गभर्नरको चर्चामा रहेका खनालको अवकासले बजारमा तरंग पैदा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मन पराउने सचिव खनाल राष्ट्र बैंकको गभर्नर