काठमाडौं । रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ । रेनो ट्राइबरको बुकिङ २७ अगष्ट बाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको