अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

करिब २३ प्रतिशतले बढ्यो मन्दाकिनी हाइड्रोपावरको नाफा, विद्युत बिक्री आम्दानी १० करोड ९१ लाख

काठमाडौं । गत आर्थिक वर्षमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एक वर्षमा मन्दाकिनी हाइड्रोपावरले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो