काठमाडौं । नेपालबाट बाहिरिने वस्तुको शीषस्थानमा कार्पेट (गलैँचा) पनि छ । गलैँचाले नेपालबाट निर्यात हुने वस्तुको ७ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । पछिल्लो वर्ष यसको निर्यात वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले ९ अर्ब ५८ करोड १८ लाख ८२ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको