काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट ह्वात्तै बढेको । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म आईपुग्दा पनि सरकारको बजेट घाटा झन् चुलिएको छ । गत भदौंसम्म नाफामा रहेको चालु आवको बजेट असोजदेखि भने घाटामा जानमा थालेको थियो । तर, हालसम्म आउँदा बजेट घाटाको आकार झनै बढेको हो