४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

मुलुकको खस्कँदो अर्थतन्त्रलाई सुधारका लागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक भएको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०७९ चैत १९ गते आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको