४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

तथ्यांक विभागद्वारा प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक, कुन प्रदेशको कति वृद्धि ?

काठमाडौं । केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक बर्षको २०७८–७९ को प्रदेशस्तरीय जीडीपीको विवरण सार्वजनिक गरेको छ । बिहीवार तथ्यांक विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८–७९ मा वाग्मती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले प्रादेशिक कुल