काठमाडौँ । नेपाल निर्यात परिषद्ले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा ‘निर्यातको अभियान समृद्ध नेपालको पहिचान’ नाराका साथ वार्षिक निर्यात दिवस कार्यक्रमको आयोजना गरेको छ। पौष १९ र २० गते व्यापार मेला सहित सञ्चालन हुने यो कार्यक्रमको मुख्य उद्देश्य नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नु, व्यवसायीहरूबीच सहकार्य वृद्धि गर्नु र निर्यातमुखी