४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

आर्थिक सुधारका लागि रामेश्वर खनालको सुझावमा के छ ?

काठमाडौँ । नेपालमा लामो समयदेखि ‘दोस्रो चरणको आर्थिक सुधार’को माग भइरहे पनि यसमा ठोस उपलब्धी हुन नसकेका बेला वर्तमान सरकारले पनि सुझाव संकलनका लागि विज्ञको टोलि बनाएको थियो । ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ नाम दिइएको उक्त टोलिले बुधबार अन्तरिम प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । यस अघि पनि अनौपचारिक