काठमाडौं । अबदेखि सूचना प्रविधी क्षेत्रमा काम गर्नेदेखि निर्माण व्यवसायमा संलग्न कम्पनीसम्मलाई नेपालबाट नाफा विदेश लैजान सजिलो पर्ने भएको छ । विहीबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो लचक नीति अघि सारेको हो । चालू आर्थिक वर्ष सकिन लाको र नयाँ मौद्रिक नीति जारी हुने क्रममा रहेको बेला