७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्टको