काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असोज २ गतेदेखि १३ गतेसम्म विक्री गरेको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद शेयर असोज २८ गते बाँडफाँट गरेको हो । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद