७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । यहि असोज १० गते ००ः०० बाट realmecampaigns.com मा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् ।”