७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

बुटवल पावरको मुनाफा ४७ प्रतिशतले घट्यो

काठमाडौं । बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४७ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा ५० करोड १८ लाख नाफा कमाएकोमा गत आवमा घटेर २६ करोड