७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु-याइरहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला