७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

आयल निगम र सरकारको चेपुवामा यातायात व्यवसायी, निगमको अर्ब र खर्ब घाटा कहिल्यै सकिने भएन : महासचिव सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले आयल निगम र सरकारको चेपुवामा यातायात व्यवसायी परेको बताएका छन् । आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको र यातायात व्यवसायीको गाडी भाडा समायोजनमा भने आलटाल गरिरहेको व्यवसायीले आरोप लगाएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा