काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई २०७८ माघ