काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै सुरक्षा माग गरेकाे छ । करिव एक महिना अघि सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको