१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर समेत भएको छ । यो संशोधनसंगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुइतर्फि ढुवानी गर्न पाउनेछन । यो संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयां उचाईमा पुग्ने विश्वास