१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट, लगानी भित्र्याउन पहल गर्ने

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाउनु भएको थियो । उहाँले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्रवटा मूलुकहरुमा व्यापार तथा लगानिका