उद्योग /बाणिज्य Archives - Page 211 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

पर्यटन विकासमा अथाह सम्भाव्यता छन् तर उजागर गर्न सक्नु पर्यो: अध्यक्ष गोल्छा

कामठाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिनु भएको छ । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य