१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

महासंघ र उद्योग विभाग बीच उद्योगको गुणात्मक विश्लेषण मापन गर्ने सहमती

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभाग बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने समझदारी भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले एक समारोहका बीच हस्ताक्षर गरे । त्यसरी तयार गरिएको डाटावेसको