उद्योग /बाणिज्य « Arthapath.com
१० असार २०८०, आईतवार

उद्योग /बाणिज्य

नागरिक लगानी कोषले असार ३१ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नागरिक लगानी कोषले २८औं वार्षिक साधारण सभा असार ३१ गतेका लागि बोलाएको छ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहररुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि