उद्योग /बाणिज्य « Arthapath.com
५ असार २०८०, मंगलवार

उद्योग /बाणिज्य

के-के छन् आगामी मौद्रिक नीतिमा उद्योग संगठन मोरङले राष्ट्र बैंकलाई दिएको १९ बुँदे सुझावहरु ?

काठमाडौं । उद्योग संगठन मोरङले आगामी आर्थिक बर्ष २०८०।८१ को मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेको छ । संगठनले नेपाल राष्ट्र बैंक पत्र मार्फत १९ बुँदे सुझाव पेश गरेको हो । संगठनका अध्यक्ष राकेश सुरानाले समग्र अर्थतन्त्रमा देखा परेको संकुचन, बजारमा प्रभावकारी मागको अभाव, ब्याजदर बृद्धि, मूल्य बृद्धि, बढ्दो आयात,