१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गरिने

काठमाडौं । सरकारले आधा दर्जन प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्ने भएको छ । अघिल्लो सोमबार अर्थात् गत बैशाख १५ गते बसेको मन्त्रिपरिषदको बैठकले ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृत गर्ने निर्णय गरेको हो । जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड,