काठमाडौं । निर्माण सामाग्रीको मूल्य घटाउन उद्योगीहरु तयार भएका छन् । सरकारले पटकपटक गरेको पहलका कारण उद्योगीहरु निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । हाल सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ । यता, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् । उद्योग,