उद्योग /बाणिज्य Archives - Page 46 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै पूर्व बैंकरहरु: चुक्ता पुँजी ५० करोड, सर्वसाधारणको लागि १५% सेयर

काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारि बस्तुमा आधारित उधोग ब्यवसायलाई बिकास र बिस्तार गर्ने उध्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि भईरहेको छ । अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही बर्ष अघिबाट प्रारम्भ भैसकेको छ । विदेशी लगानीका दुई वटा र नेपाल धितो पत्र